Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यस्तो छ पाकिस्तानविरूद्ध नेपालको प्लेइङ ११

काठमाडौं । पाकिस्तानमा भइरहेको एसिया कप क्रिकेटमा बुधबार नेपालले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्दैछ ।

पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्न लागेको हो ।

खेल नेपाली समयअनुसार सवा तीन बजे मुल्तान मैदानमा हुनेछ।

रोहित पौडेल नेतृत्वको नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख , दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।

null

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077