Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानविरूद्ध नेपालको पहिलो सफलता, करणले लिए विकेट

काठमाडौं । एसिया कपमा पाकिस्तानविरुद्ध उद्घाटन खेलमा नेपालका करण केसीले पहिलो सफलता दिलाएका छन् ।

करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरेका हुन्।

पाँचौं ओभरको तेस्रो बलमा करणले विकेट लिँदा पाकिस्तानले २१ रन जोडेको छ ।

करणले जामनलाई १४ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आशिफ शेखद्वारा क्याच गराएका थिए ।

करण एसिया कपमा विकेट लिने पहिलो नेपाली बलर बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077