Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालविरुद्ध बाबर आजमको शतक

काठमाडौं । एसिया कपको उद्घाटन खेलमा नेपालविरुद्ध पाकिस्तानी कप्तान बाबर आजमले शतक हानेका छन् ।

बाबर आजमले १०९ बलमा १० चौकाको सहयोगर्मा शतक पूरा गरेका हुन् ।

उनलको शतकसँगै पाकिस्तान ४२ ओभरमा चार विकेट गुमाएर २२६ रन बनाएको छ ।

इफ्तिकार रहमानले पनि अर्धशतक पूरा गरेका छन् । उनले इफ्तिकार अहमदसँग आक्रामक साझेदारी गरिरहेका छन् ।

इफ्तिकार विष्फोटक रुपमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077