Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

६० किलो सुन प्रकरण : थप दुईवटा सुन गाल्ने मेसिन बरामद

काठमाडौं । काठमाडौं उपत्यकाका दुई ठाउँमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छापा मारेको छ ।

६० किलो सुन तस्करी प्रकरणमा संलग्न गिरोहले काठमाडौंमा राखेको थप दुई वटा सुन गाल्ने मेसिन सीआईबीले बरामद गरेको हो ।

यसअघि तस्कर समूहले प्रयोग गरेका ५ वटा सुन गाल्ने उपकरण बरामद गरिएको थियो ।

तस्करहरूले राष्ट्र बैंकमा रहेको भन्दा शक्तिशाली मेसिन प्रयोग गरी सुन गाल्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077