Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालले गुमायो पाँचौं विकेट, आरिफ र सोमपाल पनि आउट

काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानले दिएको तीन सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पाँचौं विकेट गुमाएको छ ।

पाँचौं विकेटका रुपमा सोमपाल कामी पेभेलियन फर्किएका हुन् ।

उनी ४६ बलमा चार चौकाको मद्दतले २८ रन बनाउँदै आउट भए । उनलाई पाकिस्तानी बलर ह्यारिस रउफले मोहम्मद रिजवानद्वारा क्याच गराए ।

यस्तै यस भन्दा अगाडि आरिफ शेख पनि बोल्ड आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077