Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पार्किङ गरी राखेको बसमा आगजनी

    पार्किङ गरी राखेको बसमा आगजनी

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । भक्तपुरमा पार्किङ गरी राखेको एक बसमा आगजनी भएको छ।

    मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोक नजिक सडक छेउमा पार्किङ गरी राखेको बा ४ ख ६६६९ नम्बरको बसमा बिहीबार बिहान अज्ञात व्यक्तिले आगजनी गरेको हो।



    कमलविनायकबाट रत्नपार्क जाने उक्त बसमा आगजनी भएपछि प्रहरी वृत्त थिमिको टोली र जुद्ध बारुणयन्त्र भक्तपुरको सहयोगमा आगो निभाइएको थियो ।



    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार