Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सिन्दुर खेलेर मनाइयो सुथसिया जात्रा

    सिन्दुर खेलेर मनाइयो सुथसिया जात्रा

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 288
    SHARES

    काठमाडौं । भक्तपुरको मध्यपुरथिमिस्थित बालकुमारी मन्दिर परिसरमा स्थानीय बासिन्दाले परम्परागतशैलीमा (सुथसिया) सिन्दुर जात्रा मनाएका छन् ।

    आइतबार बिहान मध्यपुरथिमिका बासिन्दाले सिन्दुर जात्रा मनाएका हुन्। हरेक नयाँ वर्षको भोलिपल्ट १९ वटा खटसहित सिन्दुर जात्रा मनाइन्छ।



    स्थानीय बाजागाजासहित आएका भक्तजनले खटलाई घुमाउँदा एक आपसमा सिन्दुर छर्केका थिए।



    स्थानीय बाजागाजासहित आएका भक्तजनले खटलाई घुमाउँदा जात्रालुहरुले एकअर्कामा सिन्दुर छर्कने भएकाले यस जात्रालाई सिन्दुर जात्रा भन्ने गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार