Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • फेरि बढ्यो इन्धनको मूल्य, प्रतिलिटर कति पुग्यो ?

    फेरि बढ्यो इन्धनको मूल्य, प्रतिलिटर कति पुग्यो ?

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी गराएको हो।



    निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले वृद्धि भएको छ। त्यस्तै, मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको निगमले जनाएको छ।



    काठमाडौंमा प्रतिलिटर १८२ र डिजेलरमट्टितेलमा प्रतिलिटर १७० पुगेको छ।

    यसअघि काठमाडौंमा पेट्रोल १७८ र डिजेल/मट्टितेल १६७ रुपैयाँ थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार