Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानले सार्वजनिक गर्‍यो भारतसँग खेल्ने प्लेइङ–११, को-को परे ?

काठमाडौं । एसिया कपमा भारतविरुद्ध खेल्ने पाकिस्तानको प्लेईङ–११ सार्वजनिक भएको छ ।

पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा नेपालसँग खेलेको टोलीलाई निरन्तरता दिँदै पाकिस्तानको टोलीको घोषणा भएको हो ।

शनिबार दिउँसो भारत र पाकिस्तानबीचको खेल श्रीलंकाको क्यान्डिमा हुँदैछ । यो खेल जित्दै पाकिस्तान सुपर चारमा पुग्ने पहिलो टोली बन्न चाहन्छ।

भारत र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ मा सुरु हुनेछ।

यस्तो छ भारतविरुद्ध खेल्ने पाकिस्तानी टिम :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077