Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाल प्रहरीका ४८ एसपीको सरुवा, को कहाँ ? [सूचीसहित]

काठमाडौं । गृह मन्त्रालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ ।

गृह मन्त्रालयअन्तर्गत प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवम् प्रशासन विभागका अनुसार प्रहरी महानिरीक्षक बसन्त कुँवरको निर्णयानुसार ४८ एसपीको सरुवा गरिएको हो ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै विभागले भदौ महिनादेखिकै तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीहरुको सरुवा गरिएको हो।

यस्तो छ सरुवा हुने एसपीहरुको सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077