Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१२० डीएसपीको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका १२० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।

गृह मन्त्रालयअन्तर्गत प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवम् प्रशासन विभागका अनुसार प्रहरी महानिरीक्षक बसन्त कुँवरको निर्णयानुसार १२० डीएसपीहरुको सरुवा गरिएको हो ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रहरी प्रधान कार्यालयले भदौ महिनादेखिकै तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको जनाएको छ ।

यस्तो छ सरुवा हुने डीएसपीहरुको सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077