Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चन्द्रमापछि सूर्यतर्फ यान पठाउँदै भारत, आज बिहान ११:५० बजे उडान सुरु हुने

    चन्द्रमापछि सूर्यतर्फ यान पठाउँदै भारत, आज बिहान ११:५० बजे उडान सुरु हुने

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 1.3K
    SHARES

    एजेन्सी । भारतले सूर्यमा आफ्नो पहिलो मिसन प्रक्षेपण गर्ने तयारी गरेको छ ।

    भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अवतरण गर्ने पहिलो देश बनेको केही हप्ता नपुग्दै सूर्यमा आफ्नो पहिलो अवलोकन मिसन सुरु गर्ने तयारी गरेको हो ।



    आदित्य १ नाम दिइएको उक्त प्रक्षेपण आजै आन्ध्र प्रदेशको श्रीहरिकोटको प्रक्षेपण प्याडबाट बिहान ११ बजेर ५० मिनेटमा उडान सुरु हुने भारतीय संचार माध्यमले जनाएका छन् ।



    यो पृथ्वीबाट ९३ माइलको दूरीसम्म पुग्ने भारतीय खगोलशास्त्रीहरुको अनुमान छ । उक्त दूरी पार गर्न आदित्य १ लाई करिब चार महिना लाग्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार