Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पाकिस्तानविरुद्ध भारतको कमजोर सुरुवात, रोहित र विराट आउट

काठमाडौं । एसिया कपअन्तर्गत भारत र पाकिस्तानको खेलमा भारतलाई दोस्रो झड्का लागेको छ।

पाँचौं ओभरमा कप्तान रोहित शर्मालाई गुमाएको भारतले सातौं ओभरको सुरुवातीमै अर्का ब्याटर बिराट कोहलीलाई गुमाएको छ।

पाकिस्तानका साहिन साह अफ्रिदीले कोहलीको विकेट लिएका हुन्।

रोहितको विकेट पनि अफ्रिदीले नै लिएका हुन्। कोहली पाँच बलमा ४ रन बनाउँदै आउट भएका हुन्।

भारतले अहिले दुई विकेट गुमाएर २९ रन बनएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077