Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दस ओभरमै भारतले गुमायो तीन विकेट

काठमाडौं । श्रीलंकाको क्यान्डीमा जारी एसिया कपअन्तर्गत भारत र पाकिस्तानको खेलमा भारतलाई तेस्रो झड्का लागेको छ।

टस जितेर ब्याटिङ गरेको भारतले १० ओभरमा तीन विकेट गुमाएको हो ।

भारतले कप्तान रोहित शर्मा, विराट कोहली र श्रेयस लयरको विकेट गुमाएको छ ।

रोहित र विराटलाई पाकिस्तानका फास्ट बलर सहिन शाह अफ्रिदीले विकेट लिए भने श्रेयसको विकेट हरिस राउफले लिए।

रोहित ११ रन, विराट ४ रन र श्रेयस १४ रन बनाएर पेभेलियन फर्किए। भारतले १० ओभरमा ३ विकेट गुमाएर ४८ रन बनाएर खेल्दैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077