Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पाकिस्तानविरुद्ध हार्दिक पाण्ड्याले पनि बनाए अर्धशतक

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्धको जारी खेलमा भारतका हार्दिक पाण्ड्याले पनि अर्धशतक बनाएका छन् ।

उनले ६२ बलमा ६२ रन बनाउँदै अर्धशतक बनाएका हुन् । यस अघि ईशान किशनले अर्धशतक बनाएका थिए ।

उनले ५४ बलमा ५० रन बनाउँदै अर्धशतक बनाएका हुन् ।

लगातार विकेट गुमाएर दबाबमा आएको भारतलाई किशन र हार्दिक पाण्ड्याले सम्हालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077