Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एसिया कप : भारतलाई पाँचौ झड्का, अर्धशतक बनाएका किशन आउट

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्धको जारी खेलमा भारतलाई पाँचौ झड्का लागेको छ ।

पाकिस्तानका हरिस रौफले हार्दिक पाण्ड्या र इशान किशनको उत्कृष्ट पार्टनरशिप तोडेका हुन् ।

रौफले किशनलाई कप्तान बाबर आजमबाट क्याच आउट गराएका हुन् । उनी ८२ रन बनाउँदै आउट भए ।

रौफले तीन विकेट लिएका छन् । भारतले यतिबेला ४२ ओभरको समाप्तिमा २३७ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077