Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रोकियो

काठमाडौं । एसिया कप अन्तर्गत श्रीलंकाकी क्यान्डीमा जारी भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रोकिएको छ ।

दोस्रो इनिङ साढे ८ बजेदेखि सुरु हुने भए पनि वर्षाका कारण खेल रोकिएको हो ।

करिब ८ बजे पहिलो इनिङ सकिएको थियो । निरन्तर वर्षाका कारण खेल सुरु हुन सकेको छैन ।

केहीबेर वर्षा रोकिँदा खेल्नका लागि खेलाडी मैदानमा उत्रिँदै गर्दा फेरि वर्षा भएपछि खेल रोकिएको छ।

यसअघि भारतले ४८ दशमलव ५ ओभरमा २६६ रन बनाउँदै अलआउट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077