Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल र भारतबीचको खेल हेर्न रवि लामिछाने श्रीलंका प्रस्थान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने श्रीलंका प्रस्थान गरेका छन् ।

एसिया कपअन्तर्गत नेपाल भारतको खेल हेर्न सभापति लामिछाने पत्नी निकिता पौडेलसहित आइतबार बिहान श्रीलंका प्रस्थान गरेका हुन् ।

नेपाल र भारतबीच भोलि समूह चरणको अन्तिम खेल हुँदैछ । विजेता टीम दोस्रो चरणमा पुग्नेछ । दु

ई देशबीचको खेल सोमवार दिउँसो सवा ३ बजे शुरू हुने छ । यसअघि पहिलो खेलमा नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको थियो ।

भारत भने पहिलो खेलमा पाकिस्तानसँग अंक बाँड्न बाध्य भएको थियो । राष्ट्रिय टीमलाई हौसला दिन सभापति लामिछाने श्रीलंका गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077