Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

तीन सचिवसहित १७१ जना कर्मचारीको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । न्याय परिषद्ले एकैपटक १७१ जना कर्मचारीको सरुवा गरेको छ । न्याय सेवा आयोगको मंगलबार बसेको बैठकले सरकारका तीन सचिव, १२ जना सहसचिव, १५६ जना उपसचिवको सरुवा गरेको हो ।

जस अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव उदयराज सापकोटाको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ ।

नेपाल कानुन आयोगका सचिव लीलादेवी गड्तौलाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।

त्यस्तै, सत्य, निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीको नेपाल कानुन आयोगमा सरुवा भएको जनाइएको छ।

हेर्नुस् सूची :

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077