Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका १० जना इन्स्पेक्टरको काज सरूवा [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीले १० जना प्रहरी निरीक्षकलाई काजमा खटाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले सोमबार आफ्नो मातहतका विभिन्न कार्यालयहरूमा कार्यरत इन्स्पेक्टरहरूको आवश्यकताअनुसार काज सरूवा गरेको हो ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सोमबार सूचना जारी गर्दै काज खटाएको प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

अर्को आदेश नभएसम्मको लागि उनीहरुलाई काज खटाइएको हो । काज खटाइएको स्थानमा हाजिर हुन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077