Jul 23 2026 | २०८३, श्रावण ७ गते
23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३
काठमाडौं । नेपाल प्रहरीका १२२ प्रहरी सहायक निरीक्षक (असई)को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले बिहिबार उनीहरुलाई सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूह संचारतर्फका प्रहरी सहायक निरीक्षकहरुलाई सरुवा गरेको हो ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By