Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

८९ प्रहरी सहायक हवल्दारको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको संचारतर्फका ८९ जना प्रहरी सहायक हवल्दारहरुको सरुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूह संचारतर्फका सहायक हवल्दाहरुलाई सरुवा गरेको हो ।

आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले आगामी असोज महिनादेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी बिहिबार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077