Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युरोपियन च्याम्पियनसिप छनोट : फ्रान्स र नेदरल्यान्ड्सको जित

एजेन्सी । युरोपियन च्याम्पियनसिप छनोटमा फ्रान्सले आयरल्यान्डलाई पराजित गरेको छ ।

फ्रान्सले आयरल्यान्डलाई २-० गोलले पराजित गरेको हो । फ्रान्सका लागि टोचउमेनीले १९ र थुरामले ४८ मिनेटमा गोल गरे ।

समूहको अर्को खेलमा नेदरल्यान्ड्सले ग्रिसमाथि नेदरल्यान्ड्समाथि ३-० गोलको जित निकाल्यो । समूहमा १५ अंकसहित शीर्ष स्थानमा भने दोस्रो स्थानको ६ अंक भएको छ।

यता हंगेरीले सर्वियामाथि २-१ गोलको जित हात पारेको छ भने डेनमार्कले सान मारियोलाई ४-० गोलले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077