Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कोशी प्रदेशको मुख्य न्यायाधीवक्तामा आचार्य नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्य न्यायाधीवक्तामा गजेन्द्र आचार्य नियुक्त भएका छन्।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले आचार्यलाई मुख्य न्यायाधीवक्तामा नियुक्त गरेका हुन्।

उनलाई उच्च अदालत, विराटनगरका माननीय कायम मुकायम मुख्यन्यायाधीश दिनेश यादवले सोमबार नै पद तथा गोपनीयताको शपथ गराएका छन्।

आचार्य झापाको बिर्तामोड नगरपालिकाका बासिन्दा हुन्।

376227450_621128870198992_3341295736550489692_n1694431077.jpg

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077