Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

    पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 612
    SHARES

    फाइल तस्विर

    चितवन । सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

    इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा मंगलबार बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको हो ।



    इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।



    पहिरो पन्छाउन ‘लोडर’ र ‘एक्साभेटर’ तयारी अवस्थामा रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार