Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मुख्य प्रशिक्षक बर्खास्तीपछि जर्मनीको पहिलो जित

एजेन्सी । जर्मनीले फ्रान्सलाई पराजित गरेको छ । गएराति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले घरेलु मैदानमा २–१ को जित निकालेको हो ।

जित निकाल्ने क्रममा जर्मनीको लागि थोमस मुलर र लिरोय सानेले समान एक गोल गरेका थिए ।

फ्रान्सको लागि एन्टोइन ग्रिजमनले एक गोल फर्काए ।

मुख्य प्रशिक्षक हान्स डियटर फ्लिकलाई बर्खास्त गरेपछि जर्मनीले गत मार्चपछि पहिलो जित निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077