Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • राजसंस्था पुन:स्थापनाको माग राख्दै काठमाडौंमा राप्रपाको प्रदर्शन

    राजसंस्था पुन:स्थापनाको माग राख्दै काठमाडौंमा राप्रपाको प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, २७ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रर्दशन गरेको छ ।

    हिन्दू राष्ट्र, राजसंस्था पुनस्थापना, भ्रष्टाचार, संघीयता खारेजी र गौहत्या विरोध गर्दै भृकुटीमण्डपमा प्रदर्शन गरेको हो ।



    राप्रपाले गौवं हत्या बन्द गर्नु पर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने, महँगी नियन्त्रण गर्नु पर्ने र हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने माग राखेर प्रर्दशन गरेको छ ।



    राप्रपाद्वारा आयोजित जनप्रदर्शन तथा विरोध सभालाई अध्यक्ष राजेन्द्र लिङदेनलाई शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । प्रदर्शनमा राप्रपा नेता तथा कार्यकर्ताहरुको सहभागिता छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार