Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

लिबियाँमा बाढीले बगाएका ५३ सय शव फेला

एजेन्सी । लिबियामा बाढी पछिको अवस्था निकै भयावह बन्दै गएको छ ।

हालै आएको बाढीको सबैभन्दा बढी असर डेरेना सहरमा परेको छ भने बाँध भत्किँदा सहरको करिब एक चौथाइ भूभाग डुबानमा परेको छ ।

बुधवारसम्म उद्धारकर्मीहरूले डेर्ना सहरमा ५३ सय भन्दा बढी शवहरू गणना गरेका थिए जबकि क्षेत्रीय प्रशासनका एक मन्त्रीले बुधबार मृतकको संख्या दोब्बर हुने सम्भावना रहेको बताए।

बाढीका कारण सो सहरका ३० हजार मानिस विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077