Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • अमेरिकी राष्ट्रपतिका छोरा हन्टरविरुद्ध फौजदारी मुद्दा दर्ता, २५ वर्षसम्म सजाय हुनसक्ने

    अमेरिकी राष्ट्रपतिका छोरा हन्टरविरुद्ध फौजदारी मुद्दा दर्ता, २५ वर्षसम्म सजाय हुनसक्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 969
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनविरुद्ध फौजदारी मुद्दा दर्ता भएको छ ।

    बन्दुक खरिद गर्दा आफू लागुऔषध दुर्व्यसनी रहेको कुरा ढाँटेको अभियोगमा उनीविरुद्द फौजदारी मुद्दा दर्ता गरिएको हो ।



    अमेरिकामा बहालवाला राष्ट्रपतिका छोराविरुद्ध फौजदारी मुद्दा दायर गरिएको यो पहिलो घटना हो ।



    ​ बाइडनको गृहराज्य डेलावेयरस्थित जिल्ला अदालतमा दायर गरिएको उक्त मुद्दामा दोषी ठहर भए ५३ वर्षीय हन्टरलाई अधिकतम् २५ वर्षसम्मको जेल सजाय हुनसक्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार