Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • काठमाडौंको गैरीगाउँमा खुकुरी प्रहार गरी चार जनाको हत्या

    काठमाडौंको गैरीगाउँमा खुकुरी प्रहार गरी चार जनाको हत्या

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 2.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंमा चार जनाको हत्या भएको छ ।

    तीनकुनेस्थित गैरीगाउँको दिव्य सः मिलभित्र गएराति धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर दुई पुरुष र दुईजना महिलाको हत्या भएको हो ।



    काठमाडौं प्रहरी परिसरका अनुसार धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या भएको छ । हत्या हुनेमा दोलखा घर भएका ३ जना र १ जना धनकुटाका रहेको बताइएको छ । हत्या हुनेको पहिचान खुलेको छैन ।



    घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन् । थप विवरण आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार