Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सल्यानमा आगलागी हुँदा आमाछोरीको मृत्यु

    सल्यानमा आगलागी हुँदा आमाछोरीको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 714
    SHARES

    फाइल तस्विर

    सल्यान । घरमा आगलागी हुँदा सल्यानमा आमाछोरीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको रहेकी छन् ।



    शुक्रबार राति आफ्नै घरमा सुतेको अवस्थामा लागेको आगोका कारण आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।



    उनीहरुको शव जलेको अवस्थामा शनिबार बिहान फेला परेको थियो । आगलागी कसरी भयो भन्ने खुलेको छैन।

    घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार