Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाल विद्युत प्राधिकरणका १०४ कर्मचारीहरुको सरुवा [सूचीसहित]

    नेपाल विद्युत प्राधिकरणका १०४ कर्मचारीहरुको सरुवा [सूचीसहित]

    अनलाइन नेपाल
  • सोमबार, १ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकैसाथ ठूलो संख्यामा कर्मचारीहरु सरुवा गरेको छ ।

    प्राधिकरणले भदौ ३१ गतेको निर्णयबाट निर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र इन्जिनियर गरी १०४ जना कर्मचारीहरूको सरुवा गरेको हो ।



    निर्देशक कमल आचार्यलाई कार्यकारी निर्देशकको सचिवालयबाट गण्डकी प्रदेश प्रादेशिक कार्यालय पोखराको प्रमुखको जिम्मेवारी दिइएको छ ।



    यसैगरी प्रबन्धक दिपेन्द्रराज द्विवेदीलाई बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाबाट संस्थागत योजना तथा अनुगमन विभागमा सरुवा गरिएको छ । यस्तै मनोजकुमार यादवलाई बागमती प्रदेश, प्रदेश डिभिजन कार्यालय हेटौँडाको प्रमुखको जिम्मेवारी दिइएको छ ।

    हेर्नुहोस् सरुवा सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार