Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संविधान दिवसमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्दै एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान दिवसको अवसरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्ने भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार एक भिडिओ सन्देश जारी असोज ३ गते राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले भनेका छन्,‘असोज ३ गते नारायणचौरमा भेट गरौं, यसपटकको राष्ट्रिय दिवस जनस्तरबाटै भव्यताका साथ मनाऔं ।’

अध्यक्ष ओलीले भिडिओ सन्देश जारी गर्दै राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरिने उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077