Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तीज हेरेर फर्किने क्रममा चट्याङ लागेर एकको मृत्यु, ९ जना घाइते

    तीज हेरेर फर्किने क्रममा चट्याङ लागेर एकको मृत्यु, ९ जना घाइते

    अनलाइन नेपाल
  • सोमबार, १ असोज २०८०
  • 2.4K
    SHARES

    फाइल तस्विर

    दैलेख । चट्याङ लागेर दैलेखमा एक जनाको ज्यान गएको छ ।

    जिल्लाको महाबु गाउँपालिका–३ का १६ वर्षीय किशोर दाहालको ज्यान गएको हो ।



    जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार चट्याङ लागेर नौ जना घाइते भएका र उनीहरूको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।



    सोमवार तीजको मेला हेरेर फर्किने क्रममा महाबुस्थानको एक्ले सल्लोमा चट्याङ लाग्दा १० जना घाइते भएकामा १६ वर्षीय दाहालको उपचारका क्रममा दैलेख जिल्ला अस्पतालमा ज्यान गएको प्रहरीलृ जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार