Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साढे ३ घण्टापछि संञ्चालनमा आयो अध्यागमनको सर्भर

काठमाडौं । अध्यागमन विभागको आन्तरिक सर्भर सञ्चालनमा आएको छ ।

सोमबार बिहान १० बजेदेखि डाउन भएको सर्भर साढे १ बजेदेखि सञ्चालनमा आएको हो ।

सर्भर डाउन भएपछि विभागले यात्रुहरुलाई म्यानुअल प्रणालीबाट सेवा प्रवाह गरेको थियो।

सर्भर डाउनका कारण विमानका यात्रुहरुलाई केही समय लाइन लाग्नु परेको विभागले जनाएको छ ।

सर्भर डाउनका कारण त्रिभुवन विमानस्थलमा केही समस्या भएको थियो ।

आन्तरिक सर्भर डाउन भएपछि अध्यागमनको काम म्यानुअल्ली भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077