Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

    बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । काठमाडौंको बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ।

    माइतीघरदेखि बानेश्वरसम्म र्‍याली गरी प्रदर्शन गरेका शिक्षकहरूले प्रहरीले लगाएको ब्यारिकेड तोड्ने प्रयास गरेका हुन्।



    प्रदर्शनमा देशभरका शिक्षकहरू सहभागी छन्। नेपाल शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलनका कारण आज बानेश्वर क्षेत्र अस्तव्यस्त भएको छ ।



    महासंघले संसदमा दर्ता भएको शिक्षा विधेयकमा विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ ।

    जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन्

    ।बुधबारदेखि सुरू भएको आन्‍दोलन आफ्नो माग पूरा नभएसम्म जारी राख्ने बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार