Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • यस्तो छ सरकार र शिक्षक महासंघबीचको ६ बुँदे सहमति [सहमति पत्रसहित]

    यस्तो छ सरकार र शिक्षक महासंघबीचको ६ बुँदे सहमति [सहमति पत्रसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 3.4K
    SHARES

    काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि तीन दिनदेखि जारी आन्दोलनरत शिक्षकहरूसँग सरकारले ६ बुँदे सहमति गरेको हो ।

    सहमति भएपछि नेपाल शिक्षक महासंघद्वारा आह्वान गरिएका काठमाडौं केन्द्रित सबै किसिमका कार्यक्रमहरु आजकै मितिदेखि अन्त्य भएको छ ।



    सार्वजनिकलगायत सबै किसिमका विद्यालयमा अध्ययन अध्यापनलाई नियमित गरी पठन पाठन सञ्चालन गर्ने सहमति भएको छ ।



    नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधर र शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले ६ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

    यस्तो छ सहमति

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार