Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • राजनीतिलाई परिवर्तनको माध्यम बनाउनु पर्छ : उपमहासचिव ज्ञवाली

    राजनीतिलाई परिवर्तनको माध्यम बनाउनु पर्छ : उपमहासचिव ज्ञवाली

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिलाई परिवर्तनको माध्यम बनाउनु पर्ने बताएका छन् ।

    ‘बिहीबार विस्तृत शान्ति सम्झौता (२०६३) कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । उनले राजनीतिलाई सत्तामा जाने भर्‍याङको रूपमा मात्र प्रयोग गर्न नहुने बताए ।



    ‘जनतालाई सेवा दिने, भ्रष्टाचार नियन्त्रण, रोजगार प्रवर्धनको कुरामा र आर्थिक वृद्धिदरका कुरामा ध्यान दिनु पर्छ,’ उनले भने ‘राजनीतिलाई सत्तामा जाने भर्‍याङ मात्र नबनाएर जनता र परिवर्तनको माध्यम बनाउनु पर्छ ।’



    यस्तै उनले छिटो भन्दा छिटो शान्ति सम्झौतालाई टुङ्ग्याउनु पर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार