Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’ को निधन

काठमाडौं । पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा निधन भएको छ।

वीर अस्पतालमा क्यान्सरको उपचार गराइरहेका ‘मायालु’ को उपचारकै क्रममा बिहीबार राति निधन भएको हो ।

गणतन्त्रवादी नेताका रूपमा परिचित नेता मायालुले २०५६ सालमा बर्दिया क्षेत्र नं ३ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

२०५८ सालमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी सामान्य प्रशासनमन्त्री भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077