Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सर्लाहीको मलंगवाबाट १६४ किलो गाँजा बरामद

सर्लाही प्रहरीले सर्लाही सदरमुकाम मलंगवाबाट शुक्रबार राति प्ठूलो परिमाणमा गाँजा बरामद गरेको

जनाको समूहलेटाउकामा बोकेर खोलाको बाटो भई भारतीय सीमा कट्नै लागेको अवस्थामा सय ६४ किलो गाँजा बरामद गरिएको हो

प्रहरीलाई देख्नेबित्तिकै भारतीय बजार सोनवर्षा जान उनीहरूले गाँजा छाडेर भागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार वटा गाँजाको पोका बरामद गरिएको   उनीहरुको खोजी कार्य भैरहेको बताइएको

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077