Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • बैकुण्ठे तालमा डुबेर बैंकका कर्मचारीको मृत्यु

    बैकुण्ठे तालमा डुबेर बैंकका कर्मचारीको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ७ असोज २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    चितवन । चितवनको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् ।



    चितवनको माडी नगरपालिकामा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा तिमिल्सिनाको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए।

    दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उनको शव साँझ भेटिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार