Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा बैठक असोज १८ गते बस्ने

काठमाडौं । राष्ट्रियसभा बैठक फेरि ६ दिन पछाडि सारिएको छ ।

यसअघि असोज १२ गते बस्ने भनिएको बैठक १ गते बिहीबार दिउँसो १ बजे बस्नेगरी सारिएको हो।

राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक सारिएको संसद सचिवालयले जनाएको छ।

१२ असोजमा बस्ने तय भएको बैठक मंगलबार संघीय संसद सचिवालयले एक सूचना जारी गरी १८ गतेका लागि बस्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077