Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम नीति तथा योजना आयोगको उपाध्यक्षमा उपाध्याय नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई नियुक्त गरेको छ ।

मुख्यमन्त्री कमल बहादुर शाहले उपाध्यक्ष उपाध्यायलाई मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

यसअघि मोहनदेव भट्ट उपाध्यक्ष थिए । यस अघि सुरुमा केशरबहादुर साउँद उपाध्यक्ष थिए ।

साउँदले ०७८ असोजमा पदबाट राजिनामा दिएपछि सरकारले ०७९ भदौंमा आयोगको सदस्य रहेका बिष्टलाई उपाध्यक्ष नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077