Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

धनगढीको राजपुरबाट भन्सार छलिका सामान बरामद

कैलाली । वडा प्रहरी कार्यालय धनगढीले भन्सार छलिको सामान बरामद गरेको छ ।

प्रहरीले धनगढीको राजपुर नजिकैबाट लेडिज लुगाकपडासहित सुर्तिजन्य पदार्थ बरामद गरेको हो ।

भन्सार छलि ल्याएको १लाख ७९हजार ४६६ रुपैयाँ बराबरको बेवारिसे अवस्थामा बरामद गरीएको वडा प्रहरी कार्यालयका इन्सपेक्टर जनकराज ढुङ्गानाले बताए ।

लुकाइ छिपाइ लगिरहेको अवस्थामा बरामद गरिएको समाज त्रिनगर भन्सारमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077