Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जसपा अध्यक्ष यादव अमेरिका प्रस्थान, श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी

    जसपा अध्यक्ष यादव अमेरिका प्रस्थान, श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन् ।

    एन्टाको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुन आज बिहान उनी अमेरिका प्रस्थान गरेका हुन् ।



    यस्तै कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठलाई दिइएको छ ।



    अध्यक्ष यादव फर्किएर नआउन्जेल सम्मको लागि अध्यक्षले गर्ने कार्य गर्ने गरी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार