Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बागमती प्रदेशको एमाले अध्यक्षमा कैलाश ढुंगेल विजयी

काठमाडौं नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल विजयी भएका छन् शुक्रबार भएको निर्वाचनमा अर्का प्रत्यासीकृष्णप्रसाद दाहाललाई पछि पार्दै ढुंगेल अध्यक्षमा विजयी भएका हुन्

ढुंगेल ६९६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन्  अध्यक्षका अर्का उम्मेदवार कृष्ण दाहालले भने ४३९ मत प्राप्त गरेका छन्

यसैगरी सचिवमा नवराज सिलवाल विजयी भएका छन्

सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलमा आज मतदान भएको थियो मतदानमा ११३५ मत खसेको थियो

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077