Jul 22 2026 | २०८३, श्रावण ६ गते
22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३
सप्तरी । सप्तरीको डाकनेश्वरी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष हरिप्रसाद राय अमातको निधन भएको छ ।
वडाध्यक्ष रायको शनिबार राति मृत्यु भएको हो ।
उनी लामो समयदेखि पक्षघातबाट पीडित थिए ।
वडाध्यक्षको निधनपछि शोकमा पालिकाले आइतवार बिदा दिएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By