Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रधानमन्त्रीको चीन भ्रमणबारे अमरेश - छोरीलाई चिनाउने भन्दा बाहेक कुनै उपलब्धि भएन्

काठमाडौँ । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्रीको विदेश भ्रमणबाट छोरीलाई चिनाउने बाहेक कुनै फाइदा नभएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्रीको भ्रमण छोरीलाई चिनाउने भन्दा बाहेक कुनै उपलब्धि नभएको प्रतिक्रिया दिए ।

प्रधानमन्त्रीको चिन भ्रमणमा तिर्थयात्रा भएको भन्दै तिर्थयात्रा गर्न प्रधानमन्त्रीको आवश्यकता नभएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077