Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • स्पेनको एक रात्रि क्लबमा आगलागी, ज्यान गुमानेको संख्या १३ पुग्यो

    स्पेनको एक रात्रि क्लबमा आगलागी, ज्यान गुमानेको संख्या १३ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 888
    SHARES

    एजेन्सी । स्पेनको एक रात्रि क्लबमा भएको आगलागीमा परेर ज्यान गुमानेको सङ्ख्या १३ पुगेको छ ।

    आइतवार बिहान मर्सिया सहरको बाहिरी भागमा रहेको टेट्रे नाइट क्लबमा आगलागी भएको थियो ।



    प्रहरीका अनुसार १४ जना अझै बेपत्ता छन् । त्यसैले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।



    स्थानीय अधिकारीका अनुसार ४० जना अग्निनियन्त्रकले घटनास्थलमा काम गरिरहेका छन् र भत्किएको छानामुनि अझै धेरै पीडित हुन सक्ने अनुमान गरिएको छ ।

    आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार