Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बैंककको व्यस्त मलमा गोली चल्यो, तीन जनाको मृत्यु

एजेन्सी । थाइल्यान्डको राजधानी बैंककमा तीन जनाको गोली हानी हत्या गरिएको छ ।

बैंककको केन्द्रमा रहेको व्यस्त सपिङ मलमा गोली हानेर तीन जनाको हत्या गरिएको हो ।

घटनामा अन्य चार जना घाइते भएका छन् ।

घटनामा एक जना १४ वर्षीया किशोर पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077